Live on
Your Voice, Your Power
काठमाडौं– असुन्तुलित खानपान र जीवनशैलीले मानिसमा धेरै किसिमका रोगहरु लाग्छ । तीमध्ये पित्तथैलीको पत्थरी पनि एक रोग हो । आधुनकि चिकित्सा विज्ञानमा पित्तथैलीको पत्थरीलाई ‘गल ब्लडर स्टोन’ भन्निछ भने, आयुर्वेदमा यसलाई पिताश्मरी भनिन्छ । पित्तको पत्थरी कलेजोमा हुने सानो थैलीमा हुन्छ । पित्तथैलीमा पाचनक्रियामा काम नलाग्ने पित्त जम्मा हुन्छ । जुन सानो आन्द्रामा खाना पुग्दा…