समाचार Archives | Page 5 of 401 | Khabarhub Khabarhub

विश्व स्तनपान सप्ताह : अमृतसमान आमाको दूध नवजात शिशुको आधारभूत अधिकार

विश्व स्तनपान आजबाट सुरु भएको छ । विश्व स्तनपान सप्ताह हरेक वर्षको १ देखि ७ अगस्टसम्म मनाइन्छ । सन् १९९२ बाट सुरु भएको यो सप्ताह विश्वका १२० भन्दा बढी देशहरूमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइन्छ । शिशुका लागि आमाको दूध अमृतसमान मानिन्छ । आमाको दूधमा शिशुका लागि रोग प्रतिरोधात्मक क्षमता हुन्छ । तर, अझै…