समाचार Archives | Page 4 of 401 | Khabarhub Khabarhub

चिकित्सक संघको आयोजनामा तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन असोज १२ गतेदेखि सुरु हुने

काठमाडौँ- नेपाल चिकित्सक संघको आयोजनामा काठमाडौँमा तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सम्मेलनबारे जानकारी दिएको हो । संघका अनुसार आगामी सम्मेलन असोज १२ र १३ गते आयोजना हुनेछ । ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन : अवसर र चुनौती’ नाराका साथ सम्मेलनको आयोजना गर्न लागिएको संघले जानकारी दिएको छ ।…