समाचार Archives | Page 63 of 402 | Khabarhub Khabarhub

७३३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७३३ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५६३ कोरोना संक्रमितको आईसीयूमा र १७० को भेन्टिलेटरमा गरी कुल ७३३ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ९७ जना आईसीयूमा र ४३ भेन्टिलेटरमा उपचाररत छन् ।…