समाचार Archives | Page 7 of 402 | Khabarhub Khabarhub

भारतको मुम्बईमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सम्पन्न,‍ नेपालबाट डा. शाही सहभागी

काठमाडौँ– भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनमा नेपालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही सहभागी भएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन मेडिकल कलेजमा अनकोलोजी सहायक प्राध्यापकका रूपमा कार्यरत शाही भारतको मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा आइतबार आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका हुन् । सम्मेलनमा डा. शाहीले नेपालमा परिशुद्धता ओन्कोलोजीको माहत्व र बिरामीलाई पुग्ने फाइदाका…