समाचार Archives | Page 73 of 415 | Khabarhub Khabarhub

१ हजार ६४० कोरोना संक्रमित थपिए, १० को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७६७ जनाको पीसीआर परीक्षणमा १ हजार ३४७ र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १०…