Live on
Your Voice, Your Power
गत वर्ष मात्र शरणार्थी हुने चाहनामा ४० हजार जनाले न्युयोर्कबाट ग्रामीण क्षेत्र पार गर्दै अघोषित सीमा मार्फत क्यानडा पुगे। अमेरिका भन्दा शरणार्थीलाई क्यानडाले न्यानो स्वागत र आतिथ्य दिने सोचसहित उनीहरू त्यहाँ पुगेका हुन्। हिउँ परेको दिन रोक्ज्यामको सडक चिसो र शान्त छ। हिउँमा फाट्टफुट्ट पदचाप भेटिन्छन्। उनीहरूलाई गिरफ्तार गर्न सीमामा खासै मानिस भेटिँदैनन्। प्रत्येक दिन…