मुख्य समाचार « Khabarhub

सिंहदरबारका नेतालाई सिसडोलमा डम्प गर्नुपर्छ : बालेन

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरेका छन् । काठमाडौँको फोहोर उठाउने सन्दर्भमा मेयर साहले शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गरेका हुन् । उनले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बरु  त्यहाँका नेताहरूलाई सिस डोलमा डम्प गर्नु पर्ने बताएका छन् ।…