Live on
Your Voice, Your Power
देशमा राजनीतिक र आर्थिक तरलता बढ्दो छ। यो आर्थिक व्यवस्था विश्वव्यापी रूपमा संकटमा रहँदा नेपाल पनि अछुतो छैन। राजनीतिले सबै कुरा सपार्दै लानुपर्ने हो। तर नेपालको राजनीतिमा त्यस्तो कुनै छनक देखिएको छैन। पछिल्लो चुनाव र त्यसपछि बनेको सरकारले त्यता तिर ध्यान दिन सकेको छैन। अहिलेको विश्व र नेपालको राजनीतिमा देखिएको आर्थिक तरलताको सुधार अब कसरी…