Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामी अलपत्र परेका छन् । ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् । स्याङ्जाका एक बिरामी रामेश्वर न्यौपाने भन्छन्, ‘अस्पतालमा उपचारका लागि आइयो तर यहाँ…