मुख्य समाचार « Khabarhub

चिनियाँ सरकारले लुकाएको नागरिकका पीडा

जिरो कोभिड नीतिले रन्थनिएको चिनियाँ समाजका धेरै दुखद कथाहरू अहिले छरपस्ट हुँदै छन्। कोभिडको मारबाट बच्न पनि नसकिने तथा अन्य क्षति पनि व्यहोर्ने दुवै विषयको समस्यामा अहिले चिनियाँ परेका छन्। ‘यो जीवन भरको दुःखको विषय हो। यसलाई सहन पनि धेरै कठिन भएको छ,’ याङ मिनले भनेकी छिन्। उनकी एक मात्र छोरीले जीवन गुमाएको पनि तीन…