मुख्य समाचार « Khabarhub

जनताको गरिबी र समृद्धिको सपना

विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर चार प्रतिशत माथि हुने भनिरहँदा गरिबीको पीडा हटेको छैन। सबैको मुखमा समृद्धिको सपना मात्र सुनिन्छ। नेताहरुले चुनावपछि सबै सपना पूरा हुन्छ भनेर फकाएका छन्। चुनाव सकिएपछि अप्राकृतिक गठबन्धन भएपछि फेरि भनिन्छ, अब सरकारले समृद्धि खन्याउँछ। देशमा सरकारले पूर्णता पाउँदैन। सय दिनको हनिमुन पिरियडमा समृद्धिको कल्पना थपिन्छ र भनिन्छ, सरकारले…