मुख्य समाचार « Khabarhub

बालेनको अभिव्यक्तिपछि शंकर पोखरेलको काउण्टर, समाजलाई अराजकतातिर नलैजाउ

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँका मेयर बालेन साहलाई काउण्टर दिएका छन्। देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने मेयर बालेनको फेसबुक स्टाटसप्रति पोखरेलले ट्वीटमार्फत टिप्पणी गरेका हुन्। मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास गरिरहेको आरोप लगाउँदै उनले जिम्मेवारीमा बसेपछि जिम्मेवार र जबाफदेही बन्नुपर्ने बताएका छन्। 'मेयर बालेनको…