Live on
Your Voice, Your Power
काठमाडौँ - बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापामा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेतिर चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो । काठमाडौँमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसकेको काठमाडौं विमानस्थलले जनाएको छ । आज बिहान भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट…