Live on
Your Voice, Your Power
पूर्वीय धर्म, दर्शनमा वेदलाई स्वयं भगवान भनिएको छ । वेद र सम्पूर्ण उपनिषद्को सार भागवतमा ईश्वरले ‘अहँ सर्वेषु भूतेषु’ भन्नु भएको छ । यसको अर्थ हुन्छ ‘म सम्पूर्ण प्राणीहरुको अन्तर हृद्यमा बस्छु, मलाई खोज्न टाढा जानु पर्दैन’ । चारैवेदको सार महाभारतामा दर्शनशास्त्र, राजनीति, अर्थ राजनीति सबै विषय भेटिन्छन् । महाभारतको विदुर नीति र कौटिल्यको अर्थशास्त्रको…