मुख्य समाचार « Khabarhub

फेरि पनि प्रधानमन्त्री प्रचण्डको दोहोरो दाउ

काठमाडौँ - नागरिकता प्रकरणले गर्दा रवि लामिछाने र स्वतन्त्र पार्टीमा उतारचढाव आउँदा प्रधानमन्त्री रहेका प्रचण्ड दोहोरो दाउ हेरिरहेका छन्। रविले मागेजसरी प्रचण्डले गृहमन्त्री नदिएर ओलीलाई चिढ्याइरहेका छन्। ओली रविलाई फकाउन उनलाई गृहमन्त्रालय दिलाउन लागि परेका थिए। तर प्रचण्डले गृहमन्त्री आफैसँग राख्न प्रयास गरेका छन्। यसका लागि रविको पार्टीलाई भौतिक पूर्वाधार मन्त्रालय छाड्ने प्रचण्डको तयारी छ।…