मुख्य समाचार Archives | Page 136 of 320 | Khabarhub Khabarhub

सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं - सेनेगलमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति अल बयात स्टेडियममा इंग्ल्यान्डले सेनेगललाई ३-० ले पराजित गरेको हो। इंग्ल्यान्डको जितमा जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे। खेलको ३८ औं मिनेटमा हेन्डरसनको गोलमा इंग्ल्यान्डले अग्रता बनाएको थियो। दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा ह्यारी…