Live on
Your Voice, Your Power
काठमाडौँ- चुनावपछि बनेको नयाँ सरकारसँग आम नागरिकका अपेक्षा धेरै छन्। तर स्वार्थको द्वन्द्व भएका व्यक्ति मन्त्रिपरिषद्मा सहभागी भएको भन्दै सरकारको आलोचना भइराखेको छ। यसले सरकारलाई कस्तो प्रभाव पार्छ। स्वार्थको द्वन्द्वले सरकारलाई काम गर्न के समस्या हुन्छ ? मन्त्रालयको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर वरिष्ठ अधिवक्ता एकराज भण्डारीसँग सुशील पाण्डेले गरेको…