Live on
Your Voice, Your Power
लामो समयदेखि निर्माण क्षेत्रमा क्रियाशिल तथा जलविद्युत आयोजनाको क्षेत्र हेर्ने हो भने दुई सय मेगावाट बढी विद्युत निर्माणको चरणमा छ। तीन महिनापछि सय मेगावाट जलविद्युत आयोजना पूरा हुँदैछ। अहिले देशमा हामी लोडसेडिङ मुक्त रहेका छौँ। स्वदेशमा उत्पादन भएको ऊर्जा भारतमासमेत निर्यात भइरहेको छ। हिउँद लाग्दा भने भारतबाट बिजुली किन्नुपर्ने भएको छ। हामीसँग भए गरेका जलविद्युत…