Live on
Your Voice, Your Power
काठमाडौँ - संसदीय अंकगणितले शक्तिशाली यो सरकार यति बेला धेरै समस्याको चाङ बोकेर बसेको छ । अब यो सरकारले लामो समयदेखि देश र जनतामा जरा गाडेर बसेका समस्याहरूलाई समाधान गर्ला भनेर धेरैले अपेक्षा गरेका छन् । यो सरकारको जति यसको अंकगणितिय शक्ति छ, त्यसको आधारमा लामो समय देखि कचल्टिएर रहेका समस्यालाई समाधान गर्ने खालका काम…