Live on
Your Voice, Your Power
काठमाडौँ - निर्वाचन आयोगले मतगणना सम्पन्न गरेपछि समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न दलहरूलाई तीन दिनको समय प्रदान गरेको थियो। जसअनुसार गत शनिबार सबै दलहरूबाट नामावली बुझाइयो। दलहरुले बुझाएको सूचीलाई सच्याउन निर्वाचन आयोगले फेरि एकपटक आइतबार र सोमबार गरी थप २ दिनको समय दिएको थियो। यसरी प्राप्त हुने अन्तिम नामावलीलाई समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार जाँच गर्ने…