Live on
Your Voice, Your Power
काठमाडौँ - न्यूजिल्याण्डले विश्वमा सफल अर्थतन्त्रको पहिचान बनाएको छ। न्यूजिल्याण्डका नागरिकहरुको जीवनस्तर उच्च छ। त्यहाँको उत्कृष्ट स्वास्थ्य सेवा, उच्च शिक्षा, सामाजिक सुरक्षा तथा कम भ्रष्टाचारका कारण न्यूजिल्याण्डको छवि विश्वभर सकारात्मक छ। न्यूजिल्याण्डको समृद्धि विश्वका लागि उदाहरणीय नै छ। प्रतिस्पर्धात्मक खुला बजार व्यवस्थामा आधारित न्यूजिल्याण्डमा लोककल्याणकारी क्षेत्र पनि उत्तिकै सबल छ। त्यसबाहेक हरेक वर्ष ठूलो संख्यामा…