मुख्य समाचार « Khabarhub

‘भ्यालेन्टाइन डे’ : माया, प्रेम कि विकृति

ओई, सुन्नन्, भ्यालेन्टाइनमा के गिफ्ट दिने होला ? एकछिन त अलमलै परे चिन्दै नचिनेको मान्छेले के भनेको होला ! फरक्कै पछाडि फर्केर हेर्दा थाहा भयो कुनै अन्नजान युवतीको फोनवार्ता रहेछ। वसन्तपुर काठमाडौंको सबै भन्दा धेरै जमघट हुने ठाउँमा पर्छ। जहाँ किनमेलको लागि पुगेकी थिएँ। ती युवतीको फोन सुन्न्ने चाहना होइन तर म बसेको ठाउँमा नै…