Live on
Your Voice, Your Power
काठमाडौँ : प्रतिस्पर्धात्मक खेल चलिरहेकै समयमा मुटुको समस्या भोग्ने अमेरिकी फुटबलर डामर हेमलिन पछिल्ला खेलाडी हुन् । एक महत्त्वपूर्ण खेलको दौरान विपक्षीसँग ठोक्किन पुगे पछि उनी ढलेका थिए । स्वास्थ्यकर्मीले उनलाई ‘कार्डिक एरेस्ट’ को पुष्टि गरेका छन् । यसको मतलब उनको मुटुको काम रोकिएको थियो । रगतको नसामा पम्प गर्न मुटु असमर्थ भएको थियो ।…