मुख्य समाचार Archives | Page 190 of 320 | Khabarhub Khabarhub

जलवायु परिवर्तनविरुद्धको पहिलो सम्मेलन सुरु

काठमाडौँ : विश्वव्यापी समस्याका रुपमा बढ्दै गएको जलवायु परिवर्तनका विषयमा दक्षिण एसियाको पहिलो सम्मेलन काठमाडौँमा सुरु भएको छ । बढ्दो तापक्रमले नेपालसहित दक्षिण एसियाका विभिन्न क्षेत्रमा परेको असर न्युनिकरण गर्ने विषयमा सम्बन्धित सरोकारवाला र यस क्षेत्रमा काम गर्ने अभियान्ता तथा नेतृत्वहरुको पहिलो सम्मेलन काठमाडौँमा मंगलबारदेखि सुरु भएको हो । होटल र्‍याडिसनमा आयोजना गरिएको कार्यक्रम मंगलबार…