मुख्य समाचार « Khabarhub

सेमिफाइनल प्रवेशको रोचक समीकरणमा विश्वकप

श्रीलङ्का विश्वकपबाट लगभग बाहिरिएको छ। सेमिफाइनल प्रवेशको सम्भावना गणितीय रूपमा जीवित नै छ। तर व्यावहारिक रूपमा त्यो असम्भव नै देखिन्छ। भारतसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल प्रवेश पनि लगभग निश्चित छ। अस्ट्रेलिया बाहिरिनका लागि केही नाटकीय खेलको आवश्यकता पर्छ। त्यो पनि एकाध होइन धेरै खेलमा। तसर्थ यस विश्वकपमा भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाको सेमिफाइनल प्रवेश गर्ने निश्चित…