Live on
Your Voice, Your Power
काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको तीन ठाउँमा पहिरो जाँदा बाटो एकतर्फीरुपमा बन्द भएर ट्राफिक जाम भएको आयोजनाले जनाएको छ। मुग्लिङ–नारायणगढ सडक खण्डको तुईनखोला, नाम्सी खोला र कालीखोलामा ढुङ्गा खस्दा सडक अवरुद्व भएको हो।