मुख्य समाचार « Khabarhub

ताप्लेजुङमा ५१ प्रतिशत मतदान

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ । कुल ९० हजार ३२७ जना मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ७७४ अर्थात् ५१ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुर्गम मानिएका चारवटा क्षेत्र बाहेक सबै क्षेत्रबाट मतपेटिका सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङ्लुङ गाउँपालिकामा पर्ने ओलाङ्चुङगोला, घुन्सा, ग्याब्ला र…