मुख्य समाचार Archives | Page 211 of 322 | Khabarhub Khabarhub

सहकारी कमाउने कि गुमाउने ?

कोभिड-१९ ले असर पारेको क्षेत्र मध्ये सहकारी पनि एक हो। हाम्रो मुलुकमा सहकारी अवधारणा पुरानै हो। हाम्रो अर्थतन्त्र कृषिमा आधारित छ। कृषि क्षेत्रमा सहकारीको भूमिका बढी छ। मुलुकको गरिबी न्यूनीकरण अभियानमा यसको सेवा राम्रो हुनुपर्छ। सरकार पुग्न नसकेको वा निजी क्षेत्र एक्लैको पहुँच कम भएका क्षेत्रमा सहकारीको उपस्थिति विशेष हुनेगर्छ। आर्थिक एवं सामाजिक विकासमा सहकारीको…