मुख्य समाचार Archives | Page 219 of 320 | Khabarhub Khabarhub

अमेरिकाले अन्त्य गरिदियो लादेनपछि जवाहिरी आतंक

काठमाडौँ- जुलाई ३१ तारिख । कुख्यात आतंककारी संगठन अलकायदाको प्रमुख आयमन अल जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा रहेको एक घरको बरण्डामा निस्किए । सबेरै बिहानको प्रार्थना पढिसकेपछि बरण्डामा निस्किनु उनको नित्य कर्म नै थियो । तर, इजिप्टेली मूलका जवाहिरीलाई त्यसबेलासम्म त्यो नै आफ्नो अन्तिम क्षण हुनेछ भन्ने थाहा थिएन । स्थानीय समयअनुसार बिहान ६ बजेर १८…