मुख्य समाचार « Khabarhub

मानवीय स्वार्थले चराको अस्तित्व संकटमा

रङ्गिन चराहरू कुनै पनि जङ्गलका आकर्षण हुन्। यी नै चराका धेरै प्रजातिको अस्तित्व सङ्कटमा पर्न थालेका छन्। उनीहरूको मिठो स्वरमा लागि जङ्गलबाट घर ल्याउने प्रचलन बढेकै कारण यो जोखिम बढेको हो। एक अध्ययनका अनुसार जङ्गलबाट ल्याएर बेच्ने एसियामा प्रचलित शैली साँच्चै खतरनाक नै छ। अनुसन्धानकर्ताका अनुसार सबै प्रजातिमा त्यो जोखिम छैन। केही प्रजातिमा भने यथावतै…