मुख्य समाचार « Khabarhub

बाबुरामको रात्रिभोजमा प्रचण्डको अर्थपूर्ण उपस्थिति

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दु धर्मलाई आघात पुग्ने गरी फेरि अराजक टिप्पणी गरेका छन्। प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर समग्र हिन्दु धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनालाई कुठाराघात गरेका…