Live on
Your Voice, Your Power
काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: १. अर्थमन्त्रीमा पुनः जनार्दन शर्मालाई नियुक्त गर्ने नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीमा पुनः जनार्दन शर्मालाई नियुक्त…