मुख्य समाचार « Khabarhub

‘नियन्त्रण नगरे डेंगुले प्रकोपको रूप लिन सक्छ’

काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशभर डेंगुको प्रकोप उकालो लाग्दै छ। अहिले सामान्य टाउको दुखाई तथा ज्वरोमा समेत डेंगुको जाँच गराउन अस्पताल पुग्ने गरेका छन्। काठमाडौँको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, टेकुमा दिनदिनै ठूलो संख्यामा मानिस डेंगीको जाँच गराउन जानेको लाइन पनि देख्न सकिन्छ । कसैलाई ब्लिडिङ सिस्टममा समस्या देखियो, प्लेटलेट्स कम भयो भने…