मुख्य समाचार « Khabarhub

नेपाली राजनीतिमा अस्थिरताका नायक प्रचण्ड

काठमाडौँ- केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले निहुँ खोजे एमालेसँग मिल्ने चेतावनी दिए । उनले नामै किटेर सिट बाँडफाँडमा कांग्रेसले निहुँ खोजेको खण्डमा एमालेसँग मिल्ने चेतावनी दिएका हुन् । एमालेसँग मिल्ने कुरा प्रचण्डले यति स्पष्टसँग उठाएको यो चुनावअघिको रोचक दृश्य हो । यसअघि एमाले र ओली भन्ने बित्तिकै प्रचण्ड प्रतिगमन शब्द निकालेर…