मुख्य समाचार « Khabarhub

राष्ट्रवादको नाममा निरीह बुहारीको ‘बलि’

राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको नागरिकता संशोधन विधेयकलाई प्रतिनिधि सभाबाट यथावत पारित गरेर राष्ट्रिय सभामा गृहमन्त्रीको प्रस्ताव अनुसार विधायन व्यवस्थापन समितिलाई पठाइएको छ। जहाँ सो सम्बन्धित छलफल हुनेछ। अन्यथा नभएमा उक्त विधेयकलाई राष्ट्रिय सभाबाट भाद्र १६ गते तोकिएको अर्को बैठकमा प्रस्तुत गरिने सम्भावना रहेको छ। निर्वाचन घोषणासँगै दलहरूबीच ध्रुवीकरण बढ्दै गइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो…