Live on
Your Voice, Your Power
२०७८ साल साउन ५ गते नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहित महासंघका पदाधिकारी र उद्यमी व्यवसायीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटे। उनीहरुको एउटै माग थियो, विद्युत् प्राधिकरणलाई उद्योग, व्यवसायीले तिर्नुपर्ने २० अर्ब रुपैयाँ मिनाहा अथवा डिओडी मिटरको डेटा सार्वजनिक। यो चरम ऊर्जा संकटको समयमा ट्रंक तथा डेडिकेडेट लाइन उपभोग गरेबापत निर्धारण…