मुख्य समाचार « Khabarhub

विश्व च्याम्पियनसिपले स्थापित गरेका नयाँ स्टार

चर गुणा सय मिटर फ्रिस्टाइल रिले र ५० मिटर बटरफ्लाइको स्वर्ण जितेपछि अमेरिकी स्टार केलेब ड्रेसेलले विश्व पौडी च्याम्पियनसिप बीचमा नै छाडे। मेडिकल कारण भने पनि यसपछिको सबै रहस्य विषय बाहिर आएको छैन। हंगेरीको बुढापेस्टमा फिना विश्व च्याम्पियनसिप पछिल्लो साता सकिएको छ। जापानको फुकोवोकामा।घोषित च्याम्पियनसिप जापानले नगर्ने घोषणा गरेपछि हंगेरीले अन्तिम समयमा यसको जिम्मेवारी लिएको…