मुख्य समाचार « Khabarhub

नेता कार्यकर्तालाई नेपालको आग्रह : गठबन्धनको गीत गाउन बन्द गर्नुस्

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई गठबन्धनको गीत गाउन बन्द गर्नुपर्ने बताएका छन् । आइतबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनबाटै सबै थोक हुन्छ भनेर गठबन्धनको मात्र गीत गाएर नहुने बताएका हुन्। अध्यक्ष नेपालले आगामी मंसिरमा हुने प्रादेशिक तथा संघीय चुनावमा पार्टीले आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जोड दिनुपर्ने…