मुख्य समाचार « Khabarhub

फरेन्सिक विज्ञसहित संसदीय छानबिन समितिको बैठक सुरु 

काठमाडौँ- अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभीको फुटेजमाथि विश्लेषण गर्न विज्ञसहितको संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । मंगलबार बिहान बसेको बैठकले विज्ञसहित बोलाएर नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो । सोहीअनुसार जारी बैठकमा फरेन्सिक विज्ञको रूपमा प्रहरीको विधि विज्ञान प्रयोगशालाका दुई जना प्रहरी अधिकृत सहभागी छन् ।…