मुख्य समाचार « Khabarhub

अस्तित्व मेटाउन खोजेपनि एमाले पहिलो पार्टी बन्यो : ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले राज्य शक्तिको दुरुपयोग गरी बुथ कब्जा गरेर पार्टीको अस्तित्व मेटाउन गरेको प्रयास असफल भएको बताएका छन्। काठमाडौँको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी बनेको दाबी गरेको हुन्। उनले भने, ‘पार्टी अध्यक्षलाई झूटा र निराधार आरोपको पाथा…