मुख्य समाचार « Khabarhub

स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमान्दार नभएको नेकपा एसको निष्कर्ष

काठमाडौं- नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमान्दार नभएको निष्कर्ष निकालेको छ । शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमान्दार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ । नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत…