मुख्य समाचार « Khabarhub

तारा एयर दुर्घटना: शोकमग्न चुरे काछका बस्ती

महोत्तरी– महोत्तरी र धनुषा जिल्लालाई छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न बनेको छ। आइतबार पोखरा–जोमसोम उडानको तारा एयरको विमान दुर्घटनामा पर्दा परिवारभित्रकै सात जनाको अकल्पनीय मृत्यु भएपछि महोत्तरीत, बर्दिबास–३ का पर्साहीधाप, रजबास र धनुषा, मिथिला–११ का लोटा, चुरे र बाहुनमारा बस्तीमा शोक छाएको हो। दुर्घटनामा परी लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ…