मुख्य समाचार « Khabarhub

एसपीपी ओली सरकारकै पालामा अघि बढेको पुष्टि भइसक्यो : महामन्त्री शर्मा

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको बताएका छन्। महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन्। उनले भने, ‘संसदमा उभिएर…