मुख्य समाचार Archives | Page 280 of 320 | Khabarhub Khabarhub

सर्वोच्चद्वारा मुख्यसचिव वैरागीसँग लिखित जवाफ माग

काठमाडौँ– सर्वोच्च अदालतले नेपाल सरकारको मुख्यसचिव शङ्करदास वैरागीलाई अदालतको अवहेलनामा मुद्दामा सातदिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज उक्त मुद्दामा सातदिनभित्र आफू वा कानूनबमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ । आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन…