मुख्य समाचार « Khabarhub

सांसद पण्डितको प्रश्न : प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव अघि नबढ्नुको कारण के हो ?

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने सांसद हराए कि संसद्मै छन् भनेर प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटाले दिनुपर्ने बताएका हुन् । ‘महाभियोग दर्ता भएको छ । छानबिन समिति गठन भएको छ…