मुख्य समाचार « Khabarhub

‘आन्दोलन नगरी असन्तुष्टिबाट जन्मिने पार्टीको आयु लामो हुँदैन’

स्थानीय निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारको जित भएको छ। यी जितबाट हौसिएका र आसन्न प्रदेश एवंम संघीय निर्वाचनका लागि सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणाले पुन वैकल्पिक राजनीतिक शक्तिको बहस सुरु भएको छ। आम निर्वाचन घोषणाको तयारी भइरहेको बेला नयाँ शक्तिका रूपमा स्थापित हुने उद्देश्य राखेर लामिछानेको…