Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव छानबिनका लागि समितिमा पठाउनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा अधिकारीले महाभियोगको प्रस्ताव समितिमा नलैजानु असक्षमता भएको भन्दै यसको साक्षी प्रतिनिधिसभा हुन नहुने बताए । उनले उक्त प्रस्तावलाई समितिमा लगेर छानबिन र सुनुवाइ गर्नुपर्ने अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुने…