मुख्य समाचार « Khabarhub

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बालेनको प्रतिवद्धता

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाडौंको स्वतन्त्र मेयर बनेर इतिहास रचेपछि पहिलो सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं’, उनले भने…