Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न बुधबार मोरङको विराटनगर जाँदैछन्। विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन्। चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ। कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो। कांग्रेसले देशका प्रमुख १० सहरमा…